NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?

प्रिमनसुन सुरु भएसँगै मुलुकका केही स्थानमा वर्षाको आँकलन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाले आज दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बिहीबार राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष