NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

नेपाल टेलिभिजनको महाप्रबन्धकका लागि दरखास्त आह्वान

सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ। नेपाल टेलिभिजनको महाप्रबन्धक सिफारिस समितिको सचिवालयले बिहीबार सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको हो । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष मातहतमा रहेको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि हुने प्रतिस्पर्धात्मक छनोट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका व्यक्तिले आवेदन दिनसक्ने सार्वजनिक सूचनामा भनिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष