सर्वोच्चले एमाले र माओवादी ब्युत्याइदिएपछि प्रचण्ड–नेपालले कानून व्यवसायीसँग परामर्श गर्ने

साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि नेकपा प्रचण्ड–माधव समूहले कानुन व्यवसायीसँग छलफल गर्ने भएका छन् । नेकपा नाम विवादमा ऋषि कट्टेलको पक्षमा फैसला आएपछि प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफू निकटका कानुन व्यवसायीसँग परामर्श लिन लागेका हुन् । प्रचण्ड–माधवले आइतबारको प्रतिनिधिसभाको बैठकपछि सिंहदरबारमा अधिवक्ताहरुलाई परामर्शका लागि बोलाएका छन् ।
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया