स्थायी समिति बैठकअघि माधव नेपाल समूह छुट्टै छलफलमा

काठमाडौं । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँत्याइदिएपछि सबैभन्दा सकसमा रहेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका मात्रै नेताहरुसँग छलफल थालेका छन् । आजै तीन बजेपछि बस्ने स्थायी समितिको बैठक अघि नेपालले काठमाडौंको एक होटलमा अब कसरी अघि बढ्ने भन्नेमा आफू निकटका नेताहरुसँग छलफल गरिरहेका हुन् । सर्वोच्चको फैसलापछि प्रचचण्ड पक्षले आइतबार नै कानुन व्यवसायीसँग छलफल गरेको थियो । अब स्थायी समितिबाट कसरी अघि बढ्ने भन्नेमा उनीहरुले आवश्यक छलफल गर्ने तयारी गरेका छन् । अदालतको फैसलापछि पुनरावलोकनका लागि जाने तयारी पनि उनीहरुको छ ।
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया