सत्ता समीकरणमा निर्णायक जसपाले पनि बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । ३४ सांसद भएका जसपा सम्भावित सत्ता समीकरणमा निर्णायक शक्ति पनि हो । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न मंगलबार १ बजे संसदीय दलको बैठक बोलाइएको जसपाका नेता केशव झाले जानकारी दिए ।
ताजा अपडेट
-
जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित
-
ज्ञानेन्द्र शाहीको आग्रह- प्रधानमन्त्रीज्यू अति गर्नुस् अत्याचार नगर्नुहोस् !
-
क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु
-
नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
-
सरकारले सडक स्तरोन्नतिमा क्षति हुने २७ घर टहराको क्षतिपूर्ति उपलब्ध गराउने
प्रतिक्रिया