NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

प्रदेश १ लोकसेवाले माग्याे ८१ प्राविधिक कर्मचारी, कुन स्थानीय तहमा कति काेटा?

प्रदेश नम्बर १ को लोकसेवा आयोगले ८१ प्राविधिक कर्मचारी मागेकाे छ। आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न पालिकाकाका लागि कर्मचारी माग गरेकाे हाे। रिएको आयोगले जनाएको छ । आयाेगले असिस्टेन्ट तथा सवइन्जिनियर गरी ८१ जनाको माग गरेकाे छ। परीक्षा केन्द्र विराटनगर कायम गरिएकाे छ। दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नुपर्ने छ।