NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू अनिश्चकालका लागि स्थगित

काठमाडौं । कोभिड–१९ को दोस्रो लहर बढेपछि त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै परीक्षा अनिश्चिकालका लागि स्थगित गरेको छ । त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको सोमबार बसेको बैठकले अहिले भइरहेका परीक्षाहरु अर्को सूचना जारी नभएकासम्मका लागि स्थगित भएको जनाएको हो ।