NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पछिल्लो २४ घण्टामा थपिए ३,४४२ नयाँ कोरोना संक्रमित, १२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार चार सय ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो तीन हजार एक सय २२ जनामा देखिएको संक्रमण झण्डै चार सयले बढेको हो । पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ पुगेको छ । यससँगै कोरोना संक्रमितको संख्या २२ चार सय ३४ पुगेको छ ।