NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मन्त्रिपरिषद्को निर्णय : आन्तरिक उडान तत्काल नरोकिने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान तत्काल नरोक्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन कार्यदल (सीसीएमसी) को आइतबार अपराह्न बसेको बैठकले सरकारलाई आन्तरिक उडानबारे निर्णय लिन सिफरिस गरेको थियो । उक्त सिफरिसमाथि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छलफल गर्दै यस्तो निर्णय गरेको हो । फाइल तस्बिर