NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अक्सिजनसहितका स्वास्थ्य सामग्रीमा पूरै कर छुट गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले बढ्दो कोरोना महामारीकाबीच अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा कर छुट गरेको छ । मन्त्रिपरिषद्को बैठकले अक्सिजनसहितका स्वास्थ्य सामग्रीको खरिदमा लाग्ने बसै कर छुट गरेको हो । त्रिदेशीय क्रिकेट प्रतियोगिता जित्ने नेपाली २३ खेलाडीहरुलाई जनही चार लाख दिने निर्णय पनि गरेको छ । चार प्रशिक्षकलाई २ लाख दिइने छ ।