NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिकमा भर्ना

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल कोरोनाबाट संक्रमित भएका छन् । संक्रमित भएका उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएकाे छ ।