NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एमालेले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं । सत्तारुढ नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक र्बठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटामार बैठक बोलाइको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच छलफल भएपछि स्थायी कमिटी बैठक बोलाइएको हो । उक्त बैठकमा लुम्बिनी प्रदेशमा उत्पन्न स्थितिबारे पनि छलफल हुने बताइएको छ ।