NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

स्थायी कमिटी बैठक सकेर राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । आकस्मिक भनेर बोलाइएको बैठक एक घण्टामै सकिएको हो । नेकपा एमाले स्रोतका अनुसार स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति व्रिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र लुम्बिनीमा देखिएको अवस्थाबारे छलफल भएको थियो । उद्यपि बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन ।