NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । आज दिउँसो तीन बजे उपत्यकामा उपलब्ध स्थायी कमिटी सदसस्यहरुको बैठक बस्न लागेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए । बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा भौतिक दूरी कायम गरेर बस्ने गजुरेलले बताए । बैठकमा कोरोना समस्या समाधानका साथै सरकारबारे धारणाका विषयमा पनि छलफल हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष