NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

शुक्रबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपतिद्वारा आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ७ गते बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् । संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न उनले आह्वान गरेकी हुन् । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र वैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्टपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष