NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

१ सय ५३ जना सांसदको हस्ताक्षर बोकेर केपी शर्मा ओली पनि शीतल निवासमा

काठमाडौँ । सरकारको दावी गर्दै शेरबहादुर देउवा शीतल निवास पुगे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि एक सय ५३ सांसदको हस्ताक्षर बोकेर शीतल निवास पुगेका छन् । एमालेको १ सय २१ र महन्थ ठाकुर पक्षधर जसपाको ३२ सहित १ सय ५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ । नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ।— Bishnu Rimal (@BishnuRimal) May 21, 2021

ताजा अपडेट

नेपालवाच विशेष