संखुवासभामा पहिलो पटक दुई संक्रमितको मृत्यु
काठमाडौं । संखुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृतयु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल सङ्खुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिइन् । संखुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् ।
प्रतिक्रिया