NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एक वर्षमै बनाउने गरी हुलाकी राजमार्गलाई ६ अर्ब ३९ करोड

काठमाडौं । सरकारले लामो समयदेखि पूरा हुन नसकेको हुलाकी राजमार्गका लाग ६ अर्ब ३९ करोड रुपैयाँ बजेट छ्ट्याएको छ । एक वर्षभित्रै पूरा गर्ने घोषणा गर्दै अर्थमन्त्रीले यो राजमार्गका लागि रकम छुट्याएका हुन् । हुलाकी राजमार्ग २०४७ सालमा बनाउने घोषणा गरिए पनि नेपाल र भारतबीच २०६१ सालमा राजमार्ग निर्माणबारे सम्झौता भएको थियो ।