NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । उपत्यकाका नदि सफाइका लागि सरकारले बजेट विनियोजन गरिएको छ । बागमती, विष्णुमती लगाएतका नदि सफाइको लागि ३ अर्व ४७ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
प्रतिक्रिया