NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

रेलमार्गलाई सरकारले छुट्यायो १० अर्ब ३ करोड

काठमाडौं । सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजना निर्माण गर्न आगामी वर्षका लागि १० अर्ब ३ करोड रुपैया बजेट छुट्याएको छ । अर्थमन्त्री पौडेलले बजेट भाषणमा रेलमार्ग आयोजनालाई प्राथमिकतामा राख्दै १० अर्ब ३ करोड रुपैयाँ छुट्याएका हुन् । पूर्व पश्चिम रेलमार्गका लागि यस अघि नै डिपिआर तयार भइसकेको छ ।