NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

के छन् सरकारले ल्याएको आर्थिक वर्ष २०७८७९ को बजेटमा ? [पूर्णपाठ]

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८ ७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । सरकारले अघिल्लो वर्षभन्दा आकार बढाउँदै बजेट सार्वजनिक गरेको हो । अघिल्लो वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट आएको थियो । तर, कोभिड महामारीपछि अवस्थामा सरकारले आकार बढाउँदै केही लोकप्रिय देखिने कार्यक्रम पनि बजेटमा समावेश गरेको छ । कर्मचारीको दुई हजार तलब वृद्धि, वृद्ध भत्ताको एक हजार वृद्धिसहितका लोकप्रिय कार्यक्रम बजेटमा समावेश गरिएको छ । बजेटकाे पूर्णपाठ