NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

थप ४७६२ जनामा संक्रमण पुष्टि, ११४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै ६४९१ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ११४ जनाको मृत्यु भएको छ ।