NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । दोलाखाका बस्नेतलाई बिहिबारको मन्त्रीपरिषद्को बैठकले बस्नेतलाई ४ वर्षको लागि अध्यक्ष नियुक्त गरेको हो । बस्नेत कान्तिपुर दैैनिकमा लामो समयदेखि कार्यरत थिए । उनी पत्रकार महासंघको हालै सम्पन्न चुनावमा महासचिव पदमा हारेका थिए ।