NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

यी हुन् ओली नेतृत्वको सरकारमा आजै उपप्रधानमन्त्री बन्न लागेका महतोसहितका ९ मन्त्री [सूचीसहित]

अन्ततः विवादका बीच जसपा केपी ओली नेतृत्वको सरकार जाने भएको छ । सरकारको नेतृत्वमा जसपाबाट महन्थ ठाकुर राजेन्द्र महतो पक्षबाट १० जना मन्त्री बन्ने भएका छन् । राजेन्द्र महतोको नेतृत्वमा जसपाका सरकारमा जान लागेको हो । उनी उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री हुनेछन् । आजै साँझ ६ बजे १० उपप्रधानमन्त्रीसहित ९ मन्त्रीले सपथ खाने जसपाका नेता केशव झाले जानकारी दिए । को बन्दैछन् मन्त्री ? १.मा.राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास २.मा.शरत सिहं भण्डारी – उर्जा ३.मा.अनिल झा- खानेपानी ४.मा.बिमल श्रीवास्तव- श्रम ५.मा.उमाशंकर अरगरिया- वन ६.मा.लक्ष्मण लाल कर्ण- भुमिसुधार ७.मा.चन्दा चौधरी – महिला ८.मा.एकबाल मियाँ- युवा ९.मा.चन्द्रकान्त चौधरी – राज्य मन्त्री उर्जा १०.मा.रेणुका गुरुङ – राज्य मन्त्री महिला