NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

कोरोना अपडेट : ८ हजार ६६३ जनाले कोरोना जिते, १०१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ६६३ जनाले कोरोना जितेका छन् । त्यस्तै थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।