NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

यस्तो छ अर्बपति विनोद चौधरीको चौधरी फाउन्डेसनले वीर अस्पतालमा बनाएको १८ बेडको आइसियु

काठमाडौं । अर्बपति विनोद चौधरीको चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ बेडको आइसियु वार्ड निर्माण गरेको छ । फाउन्डेसनले कोरोना उपचारलाई लक्षित वार्ड सम्पन्न गरेर बिहीबार हस्तान्तरण गरेको हो । ‘आम नेपालीले उपचार गर्ने अस्पतालमा बनेको आइसियूमा सर्बसाधारणले सहज पहुच पाउनेछन भन्ने विश्वास लिएका छौं’ फाउन्डेसलने भनेको छ, ‘कोभिडका बिरामीकालागी यो आइसियू निकै उपयोगि रहनेछ भन्नेमा हामी विश्वस्त छौं ।’