NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १३५ जनशक्ति, कुनमा कति ?

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राध्यापक, नर्सलगायत विभिन्न पदहरूमा १३५ जनशक्ति माग गरेको छ ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्रतिष्ठानले शुक्रबार आवेदन आह्वान गरेको हो ।

आवेदन माग गरिएका पदहरूमा प्राध्यापक, सह–प्राध्यापक, सहायक प्राध्यापक, लेक्चरर, नर्सिङ सुपरभाइजर, स्टाफ नर्सलगायत छन् । सबैभन्दा धेरै जनशक्ति स्टाफ नर्स पदमा ५९ जना माग गरिएको छ ।

हेर्नुहोस् सूचना

ताजा अपडेट

नेपालवाच विशेष