को हुन् प्रदेश २ का नयाँ प्रदेश प्रमुख झा ?

काठमाडौं । प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रमुखमा राजेश झालाई नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा झालाई प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। रौतहटका झा राजेश अहिराजको नामले परिचित छन् । झा पत्रकार, लेखकसमेत हुन् । उनले मधेस मामिलामा विद्यावारिधी गरेका छन् । याे पनि पढ्नुस् । प्रदेश प्रमुखबाट हटाइएका परियार भन्छन् : संसद् विघटनपछि प्रदेशमा पनि कू भयो
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेट
-
रेबिज खोपमा बर्सेनि करोडौं बाहिरिँदै, १५ करोडको पूर्वाधार बेवारिस
-
आज तोलाको कति छ सुन ?
-
हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनको रोक
-
मेटल ब्यान्डका पूर्व ड्रमर ड्यानियलको विमान दुर्घटनामा मृत्यु भएको आशंका
प्रतिक्रिया