NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

कस्तो छ आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाले मंगलबार उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिएको छ। महाशाखाका अनुसार मंगलबार बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ। मंगलबार राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

ताजा अपडेट

नेपालवाच विशेष