स्थायी समितिबाट सुवास नेम्बाङ निलम्बित, प्रभु साह, सूर्य थापालगायत सात केन्द्रीय सदस्य निष्कासित

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सुवास नेम्बाङलाई स्थायी कमिटी सदस्यबाट निलम्बन गरेकाे छ। नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङलाई निलम्बन गर्ने निर्णय गरेको हो। उनलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा दिन निर्देशन दिइएको एक केन्द्रीय सदस्यले बताए। केही दिनअघि मात्रै प्रधानमन्त्री केपी ओली समूहमा मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईसहित सहरी विकासमन्त्री प्रभु शाह, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा, गोकुल बाँस्कोटा, शान्ता चौधरी, महेश बस्नेत लगायतलाई पनि प्रचण्ड–नेपाल समूहले पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया