ओली र प्रचण्डको ‘नेकपा’ खारेज, कट्टेलले पाए अधिकारिकता (सर्वोच्चको आदेशसहित)

काठमाडौं । पार्टीको नामको विवादमा सर्वोच्च अदालतले आज नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेकपाको आधिकारिकता कट्टेललाई प्रदान गरेको हो । कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनले पाएका हुन् । सर्वोच्चको फैसलासँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको पार्टी ‘नेकपा’ को आधिकारिकता खारेज भएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया