NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरू[LIVE]

काठमाडौं । ५ पुसमा विघटन भई ११ फागुनमा पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई ११ फागुनमा सर्वोच्च अदालतले बदर गरेको थियो । पुनस्थापनापछि आज पहिलो बैठक सुरु भएको हो । सभा विघटनपछि नेकपा आधिकारिक रुपमा नफुटे पनि प्रचण्ड र ओली समूहका नाममा छुट्टाछुट्टै कार्यक्रम गर्दै आएका छन् । विभाजित मानसिकतामा रहे पनि अहिलेसम्म आधिकारिक रुपमा पनि यी दुई समूहको एउटै पार्टी छ । यस्तोमा दुवै समूह बैठकमा सत्तारुढ दलका सांसद बस्ने लाइनमै बसेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष