यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपील
काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले अति प्रभावित यी १४ जिल्लामा संचालिक विद्यालयमा नजान विद्याथीहरुलाई अपील गरेको छ । संक्रमण निरन्तर बढेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गर्दै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लामा संचालित विद्यालयमा नजान अपील गरेको हो ।
ताजा अपडेट
-
कान्तिपुरका मालिक सिरोहिया कार्यकक्षबाटै पक्राउ
-
सिरोहियालाई पक्राउ गर्न एसएसपी आफैं पुगे कान्तिपुरको केन्द्रिय कार्यालय
-
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिदै
-
प्रचण्डको सम्पत्तिमा प्रश्नै प्रश्न : सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार निवारण ऐन आकर्षित हुन सक्ने
-
रवि लामिछानेको सम्पत्ति सार्वजनिक, अधिकांश श्रीमतीको नाममा
प्रतिक्रिया