काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि लकडाउन, के गर्न पाइन्छ के पाइदैन ?
काठमाडौं । कोभिड–१९ को दोस्रो लहर अत्याधिक बढेपछि १६ वैशाखदेखि एक हप्ता काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ । काठमाडौं, भक्तपुर, र ललितपुरका सीडीओहरुको छलफलले वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गतेसम्म अत्यावश्यक बाहेकका सबै सबै सेवाहरु बन्द गर्ने निर्णय गरेका हुन् । वैशाख १६ गते बिहान ६ बजेबाट अत्यावश्यक बाहेक सार्वजनिक र निजी गाडीहरु २२ गते राती १२ बजेसम्म संचालन गर्न पाइने छैन । बढीमा १५ जना उपस्थित हुने गरी विवाह र व्रतबन्ध जस्ता कार्यहरु भने गर्न पाइने छ । लकडाउनमा के गर्न पाइन्छ के पाइदैन ?
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया