सूर्य थापा भन्छन् : प्रचण्ड-माधवको नेतृत्वमा सरकार बन्नु गोरु ब्याएजस्तै

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड(माधव नेपाल समूहको नेतृत्वका सरकार बन्नु भनेको गोरु ब्याएर बिगौती खानु जस्तै भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले यस्तो बताएका हुन् । “प्रचण्ड” र माधवकुमार नेपालको नेतृत्व(प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ । यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाओैं !! उनले लेखेका छन् ।
ताजा अपडेट
-
नछुट्ने भए रवि, थुनामै राख्ने उच्चको आदेश सर्वोच्चद्वारा सदर
-
सुनुवाइ सकिएको साढे ५ घण्टासम्म किन आएन रविको आदेश ?
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
प्रतिक्रिया