पश्चिमी वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण केही स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना छ । शुक्रबार राति पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही ती क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया