NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

सम्झौतामा हस्ताक्षर गर्न प्रधानमन्त्री र विप्लव सभागृह पुगे

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सम्झौतामा हस्ताक्षर तथा सार्वजनिक गर्न प्रधानमन्त्री केपी ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ कार्यक्रमस्थल राष्ट्रिय सभागृह पुगेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष