सरकारसँगको सहमतिमा हस्ताक्षर गर्न स्कर्पियो गाडी चढेर सभागृह पुगे विप्लव

काठमाडौं । सरकारसँग भएको सहमतिमा हस्ताक्षर तथा सार्वजनिक गर्न नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ स्कर्पियो गाडीमा सभागृह पुगेका छन् । सरकारसँग सहमति जुटेपछि त्यसमा हस्ताक्षर गर्न आजै विहान विप्लव नवलपुरबाट काठमाडौं आएका थिए । काठमाडौं आएर प्रधानमन्त्री केपी ओलीसँग निवास वालुवाटारमा छलफल सकेर उनी कार्यक्रमस्थल आएका हुन् । उनी लु २ च २६६३ को स्कर्पियोमा कार्यक्रमस्थल आएका हुन् ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया