NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

आजै हिरासतबाट छुटेका धर्मेन्द्र बास्तोला पनि पुगे सभागृह

काठमाडौं । दुईपक्षीय सहमति जुटेपछि सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आज संयुक्त हस्ताक्षर हुँदैछ । उक्त हस्ताक्षर कार्यक्रममा भाग लिन नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि कार्यक्रमस्थल राष्ट्रिय सभागृह पुगेका छन् । बास्तोला काभ्रे प्रहरीको हिरासतबाट आजैमात्र मुक्त भएका थिए । नेकपाले हिंसात्मक राजनीति छाडेको बदलामा सरकारले उक्त दलका पक्राउ परेका तथा जेलमा रहेका नेता तथा कार्यकर्तालाई रिहा गर्ने सहमति गरेपछि उनै आजै हिरासतमुक्त भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष