सबै कम्युनिष्ट शक्तिहरुलाई सचेत रहन नारायणकाजी श्रेष्ठको आग्रह

काठमाडौं । निवर्तमान नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सबै कम्युनिष्ट शक्तिहरुलाई सचेत रहन आग्रह गरेका छन् । उनले दुई पार्टीहरुको एकताबाट निर्माण गरिएको एउटा राजनीतिक पार्टीको एकता भंग गरेर आ आफ्नो पुर्व पार्टीमा जान नेपालको सर्वोच्च अदालतले गरेको फैसलालाबारे चासो राख्दै सामाजिक सञ्चालमार्फत सबै कम्युनिष्ट शक्तिहरुलाई सचेत रहन आग्रह गरेका हुन् । ‘अझ मुख्य कुरा त ,यो राजनीतिक निर्णयको अर्थ ,सन्देश र परिणाम ज्यादै गम्भीर छ । सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत होऔं,’ उनले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया