NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

कारागार व्यवस्थापनका लागि बुरूण्डीमा ४० प्रतिशत कैदी जेलमुक्त

बुरुन्डीले भीडभाडयुक्त जेलहरूलाई खाली गरी कारागार व्यवस्थित गर्ने योजना अघि सार्दै हरेक पाँचमध्ये दुई कैदीलाई जेलमुक्त गर्ने निर्णय गरेको छ। कैदीको सजाय माफीका लागि राष्ट्रपतिले दिएको निर्देशन बमोजिम कम्तीमा पाँच हजार २ सय २५ कैदीलाई जेलमुक्त गर्न लागिएको राष्ट्रपतिको निर्देशन पत्रमा उल्लेख छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘क्रिश्चियन्स फर एबोलिसन फर टर्चर’को बुरुन्डियाली शाखाको अनुमान अनुसार बुरूण्डीमा १३ हजार २०० कैदी छन् र राष्ट्रपतिको आममाफीको निर्देशनबाट यसको ४० प्रतिशत कैदी प्रत्रिया पु-याएर जेलमुक्त हुनेछन्।

ताजा अपडेट

नेपालवाच विशेष