NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

निजगढमा घाँटी रेटेर एक युवकको हत्या

बाराको निजगढमा एक युवकको हत्या भएको छ। रौतहट चन्द्रनिगाहपुर घर भई निजगढ नगरपालिका-९ बुद्धचोकमा बस्दै आएका रोहित शर्माको घाँटी रेटीएको अवस्थामा शव फेला परेको हो। डिएपी गौतम मिश्राका अनुसार शर्मा घरमा एक्लै सुतिरहेको बेलामा धारीलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भीक अनुसन्धानबाट पुष्टि भएको छ। उनी पेन्टरको काम गर्दथे।

ताजा अपडेट

नेपालवाच विशेष