NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं । नेकपा अब पूर्व एमाले र माओवादीमा कायम भएपछि सम्भावित केपी ओली नेतृत्वको सरकारको विषयमा निर्णय गर्न माओवादीले बैठक बोलाएको छ । आज दिउसो १ बजे पेरिसडाँडामा बस्न लागेको बैठकले ओली सरकारलाई दिएको समर्थनबारे छलफल गर्न लागेकाे हाे । बैठकमा माओवादीका शीर्ष नेता र स्थायी समिति सदस्यहरुलाई बोलाइएको जानकारी नेतृ पम्फा भुसालले दिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष