NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

केपी ओलीलाई छोड्दैनौं : मणि थापा

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले पूर्व माओवादीका नेताहरु केपी ओली पक्षमै बस्ने बताएका छन् । ओली राष्ट्रवादी, विकासवादी भएको भन्दै राजनीतिक कोर्ष फेरिए पनि आफूहरु केपी ओली पक्षमै बस्ने बताएका हुन् । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै थापाले नेपालको राजनीति केपी ओलीको नेतृत्वबाट नै अगाडि बढ्ने प्रष्ट्याए । अबको राजनैतिक निकास निर्वाचनबाट मात्र सम्भव रहेको उनको भनाई छ । दलहरु सरकार फेरबदल गर्नभन्दा निर्वाचनको लागि तयारीमा होमिनुपर्ने उनको भनाई छ ।

ताजा अपडेट

नेपालवाच विशेष