NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

छुट्टिएपछि पहिलोपटक माओवादी स्थायी कमिटी बैठक सुरू

काठमाडौं । सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेललाई दिएर एमाले र माओवादी ब्युँँत्याइदिएपछि माओवादीको पहिलो स्थायी कमिटीको बैठक पेरिसडाँडामा सुरू भएको छ । माधव नेपाल समूह ओली नेतृत्वको एमालेमा गएपछि अब कसरी अघि बढ्ने भन्नेमा छलफल गर्न माओवादीले स्थायी कमिटीको बैठक बोलाएको हो । बैठकले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थनबारे छलफल गर्दैछ । माओवादीले समर्थन फिर्ता लिए प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष