NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि जटिल

काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि बिग्रिएको छ । मस्तिष्कघात भएपछि केही दिन भेन्टिलेटरमा राख्दा सुधार भएको थियो । तर, भेन्टिलेटर निकालेको हप्ता दिनपछि जोशीको अवस्था बिग्रिएपछि उनलाई पुनः भेन्टिलेटरको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ । गत शनिबारदेखि उनलाई भेन्टिलेटरको सपोर्टमा राखिएको छ । जोशी कोममा नै रहेको अस्पतालको भनाई छ । १३ फागुनमा जाेशीलाई मस्तिष्कघात भएकाे थियाे ।

ताजा अपडेट

नेपालवाच विशेष