नेकपामाथिको ओली र प्रचण्ड–माधव नेपाल दुवैको दावी खारेज

काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रचण्ड – माधव नेपाल समूह (भलै दुवै समूह अहिले छुट्टिसकेको छ) ले तत्कालीन नेकपा (नेकपालाई पनि अदालतले खारेज गरिसकेको छ) माथि गरेका दावी निर्वाचन आयोगले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको केही दिनअघिको फैसलाबाट नेकपा नै खारेज भएपछि उक्त नाममाथि दुवै पक्षले गरेका दावी आयोगले खारेज गरिदिएको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया