NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

छोराको क्यान्सर उपचारका लागि पोलियो लागेका बुवा ‘पठाओ’ चलाउँदै

काठमाडौं । ५२ वर्षीय पुनम मिश्र श्रीमती र एक छोरासँग ललितपुरको नख्खुमा बस्छन् । त्यहीं उनीहरूको चिया पसल छ। ११ वर्षीय छोरालाई रक्त क्यान्सर भएका कारण उपचारका लागि दैनिक संघर्ष गरिरहेका छन् यी दम्पती । श्रीमतीसँग बिहान बेलुकी चिया पसलमा काम गर्छन् उनी र समय मिलाएर पठाओ चलाउँछन्। “मलाई सानो छँदा पोलियो भएका कारण दाहिने खुट्टामा समस्या छ। म त्यति काम गर्न सक्दिनँ । तर पनि सके जाति काम गरेर पैसा जम्मा गर्न खोजिरहेको छु,” मिश्रले बताए । बीबीसी नेपाली सांकेतीक तस्बिर

ताजा अपडेट

नेपालवाच विशेष