NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

गण्डकी विश्वविद्यालयमा २६ सिटमा जागिर खुल्यो : उपप्राध्यापक, प्राविधिक अधिकृतदेखि कुचीकारसम्म आवश्यकता

गण्डकी विश्वविद्यालयले एकजना उपप्राध्यापकसहित २६ सिटका लागि दरखास्त आह्वान गरेको छ। गण्डकी विश्वविद्यालय जनशक्ति व्यवस्थापन कार्यालयले २१ दिने सूचना जारी गरी करार सेवामा उपप्राध्यापक र कर्मचारी आवश्यकता रहेको बताएको हो।

ताजा अपडेट

नेपालवाच विशेष