NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

दोस्रो पटक पनि बैठक सुरू नहुँदै बाहिरिए प्रधानमन्त्री ओली

काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना भएपछिको पहिलो बैठक बस्नुपूर्व बैठकबाट बाहिरिएका प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक पनि उस्तै शैली दोहोर्याएका छन् । बैठकस्थल पुगे पनि प्रधानमन्त्री ओली बाहिरिएका हुन् । २० मिनेटजति बानेश्वरस्थित सभा हल परिसरमा आफ्ना नेतासँग छलफल गरी उनी बाहिरिएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष